On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

आदिबासी जनजाति महासंघको वडा समन्वय समिति गठन

इगल संवाददाता (फिदिम) २९ मंसीर– जिल्लाको फिदिम नगरपालिका–६, मा नेपाल आदिबासी जनजाति महासंघको वडा समन्वय परिषद शुक्रबार गठन भएको हो । डिगबीर सारुको अध्यक्षतामा नौ सदस्य समिति गठन भएको हो । नव गठित समितिको उपाध्यक्ष तेजहाङ तुम्रोक, सचिव गणेश तुम्रोक र सह–सचिव धन बहादुर सारु मगर चयन भएका छन् । उक्त गठन कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष रिञ्जी शेर्पाको प्रमुख आतिथ्यता तथा महासंघको साबिक सिवा गाउँ समन्वय समिति अध्यक्ष हरिलाल तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

Public Poll

Loading...