On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

आधारभूत पत्रकारिता तालिम सम्पन्न

इगल संवाददाता (फिदिम) २९ मंसीर– पाँचथर सदरमुकाम फिदिममा पाँच दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । फिदिम नगरपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले तालिमको आयोजना गरेको हो ।
 
तालिममा फिदिम नगर क्षेत्रका १८ जना आदिबासी जनजाति युवा–युवतीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण फोनिजका पूर्वाञ्चल संयोजक तथा कान्तिपुर दैनिकका पाँचथर संवाददाता शाहीमान राई, पत्रकार कबिन्द्र शेर्मा, बिजयबोध लाओती र नारायण तुम्बापोले गरेका थिए । 
 
तालिमको समापन समारोह फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङको प्रमुख आतिथ्यता तथा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका अध्यक्ष गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Public Poll

Loading...