On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

मतान्तर फराकिलो पार्दै बाम गठबन्धन

इगल संवाददाता (फिदिम) २२ मंसीर– पाँचथरमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनले अग्रता फराकिलो बनाउँदै लगेको छ । 
 
२५ हजार १ सय ९० मत गणना भइसक्दा बाम गगठबन्धनका साझा उम्मेद्वार नेकपा एमालेका वशन्त कुमार नेम्बाङले लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएका नेपाली काँग्रेशका भीष्मराज आङदेम्बेलाई २ हजार ७ सय ९७ मतले पछाडि पार्नुभएको छ । नेम्बाङले १३ हजार ४१ मत प्राप्त गर्दा आङदेम्बेले १० हजार २ सय ४४ मत प्राप्त गर्नुभएको छ । 
 
त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रेमराज आलोतीले ४ सय ८२, संघीय लिम्बुवान मञ्च नेपालका सागर केरुङले ५ सय ५४, नेकपा मालेका दिनानाथ घिमिरेले ४२७, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले २ सय ४५, एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का शान्तिमाया शिगु लिम्बूले १ सय २०, नयाँ शक्ति पार्टीका दिल बहादुर लाओतीले ३४ र मंगोल नेशनल अर्गनाइजेशनका टोमराज थाम्सुहाङले २३ मत प्राप्त गर्नुभएको छ । पाँचथरमा नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको सुरक्षा साथै सिसि क्यामेराको निगरानीमा प्रतिनिधि सभा सदस्य तर्फको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यको मतगणना सकिए पछि प्रदेश सभा सदस्य र समानुपातिक तर्फको गणना गरिने जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राईले जानकारी दिनुभयो । 
 

Public Poll

Loading...