On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

पाँचथरमा वाम गठबन्धन अघि

इगल संवाददाता (फिदिम) २२ मंसीर– प्रतिनिधि सभा सदस्य तर्फ १५ हजार छ सय पाँच मत गणना हुँदा पाँचथरमा बाम गठबन्धन १६ सय ४८ मतले अघि देखिएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेकपा एमालेका वशन्त कुमार नेम्बाङले सात हजार चार सय ५१ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका भीष्मराज आङदेम्बेले पाँच हजार आठ सय तीन मत प्राप्त गर्नुभएको छ । 
 
त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रेमराज आलोतीले तीन सय २३, संघीय लिम्बुवान मञ्च नेपालका सागर केरुङले दुई सय ७९, नेकपा मालेका दिनानाथ घिमिरेले दुई सय ४१, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले एक सय ८५, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का शान्तिमाया शिगु लिम्बूले ४३, नयाँ शक्ति पार्टीका दिल बहादुर लाओतीले २६ र मंगोल नेशनल अर्गनाइजेशनका टोमराज थाम्सुहाङले नौ मत प्राप्त गर्नुभएको छ ।  गनिएको १५ हजार छ सय पाँच मतमा एक हजार दुई सय ४५ मत बदर भएको छ । 
 

Public Poll

Loading...