On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

पाँचथरको माङलेबुङमा जारी फुटवल प्रतियोगितामा आज तीन खेल सम्पन्न

इगल संवाददाता (माङलेबुङ) १८ मंसीर– पाँचथरको माङलेबुङ मेमेङ माङलेबुङ स्थित पदमध्व खड्ककुमारी रंगशालामा जारी जारी पदध्वज खड्ककुमारी स्मृति नक आउट फुटलव प्रतियोगितामा आज तीन खेल सम्पन्न भएका छन् । आज सम्पन्न पहिलो खेलमा ध्रुवतारा ताङलेक्पाले मुना क्लव खेदोकलाई शून्यका बिरुद्ध दुई गोल अन्तरले पराजीत गर्दै सेमी फाइनल प्रवेश गरेको छ । अर्को खेलमा हेभेन्ली युथ क्लव लुदिनले ब्वाइज युनियन याङनमलाई दुई शून्यले पराजीत गर्दै सेमी यात्रा तय गरेको छ । आजै सम्पन्न तेस्रो खेलमा सहकारी संस्था मेमेङ आयोजक पूर्वेली युवा क्लव बिरुद्ध दुई शून्यले बिजयी बनेको छ । प्रतियोगिताको फाइनल खेल मंसीर २० गते हुने आयोजक संस्थाका सचिव बीरेन्द्र असिमितले बताउँनुभएको छ । 
 

Public Poll

Loading...