On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

फिदिममा भेटियो बम, सेना द्धारा निस्क्रिय

इगल संवाददाता । फिदिम । २२ कार्तिक
सदरमुकाम फिदिम बजार नजिकै बुधबार बिहान बम फेला परेको छ । शनिबारे देखि पल्लोटार जाने बाटोको चिहानडाँडा मुनि कच्चि सडकमा बिहानै शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ फिदिम–२, स्थित नेपाली सेनाको भैरवी दल गणबाट डिस्पोजल टोलि बोलाएर बमलाई निस्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी बामदेव गौतमले बताए । टोलीले घरमा प्रयोग गरिने जगमा विष्फोटक वस्तु जडान गरेर राखिएको पुष्ठि गर्दै उक्त वस्तुलाई बिहान आठ बजे निस्क्रिय पारेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचन हुन १८ दिन बाँकि हुँदा बजार क्षेत्र नजिकै बम भेटिएको हो । उक्त बम कसले कुन उदेस्यले राखेको हो भन्ने पुष्ठि हुन बाँकि रहेको डिएसपी गौतमले बताए । 
 

Public Poll

Loading...