On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

हेप्लिङ हेन्ड्स पाँचथरले ग¥यो रक्त सचेतना कार्यक्रम

इगल संवाददाता । फिदिम । १६ कार्तिक
सामाजिक कार्यमा सक्रिय संस्था हेल्पिङ हेन्ड्स पाँचथरले बिहीबार सदरमुकाम स्थित फिदिम माध्यमिक विद्यालयमा रक्त सचेतना कार्यक्रमको आयोजना गरेको छ । 
 
बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संस्थाका सदस्य सुमन अधिकारीले रक्तदान गर्नुको महत्व र यसबाट पुग्ने फाइदाका बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रमा सिरिजंगा ग्रामिण विकास केन्द्र पाँचथरका दीपक बोहोरा र बिद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको थियो । 
 
कार्यक्रम हेल्पिङ हेन्ड्स पाँचथरका अध्यक्ष सन्ध्या न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको संस्थाका सचिव मोतिहाङ केरुङले जानकारी दिनुभएको छ ।
 

Public Poll

Loading...