On Air :Eagle News
Up Next :Trafic Update

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

संघीय लिम्बुवान मञ्च द्धारा राहत वितरण

इगल संवाददाता । पाँचथर । २६ असोज
बाढी–पहिरोका कारण ज्यान गुमाएका पाँचथरको फालेलुङ गाउँपालिका–८, का मनराम केरुङको परिवार र सोही स्थानका आगलागि पीडित नरकुमार केरुङको परिवारलाई मंगलबार राहत वितरण गरिएको छ । 
 
संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनले प्रदीप केरुङको नेतृत्वमा संकलन गरेर पठाएको ११ हजार रुपैंयाँमध्ये मनरामको परिवारलाई छ हजार र नरकुमारको परिवारलाई पाँच हजार रुपैंयाँ राहत स्वरुप वितरण गरिएको हो । उक्त राहत वितरण कार्यक्रममा संघीय लिम्बुवान मञ्च नेपाल पाँचथरका अध्यक्ष सागर केरुङ, जिल्ला सचिवालय सदस्य नरेन्द्रराज केरुङ, वडा  समितिका उपाध्यक्ष  प्रविन खजुम, हसचिव दिब्य खजुम लगायतको उपस्तिथिमा रहेको थियो । 
 
कार्यक्रम संघीय लिम्बुवान मञ्च फालेलुङ गाउँपालिका–८, का अध्यक्ष बिक्रम केरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

Public Poll

Loading...