On Air :Eagle News
Up Next :Trafic Update

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

एमवाइसी मुकुबुङ र लेफ्ट साइड ताप्लेजुङ बिजेता

इगल समाचार । १९ असोज । पाँचथर
निशान मेलाको अवशरमा पाँचथरको थर्पुमा आयोजित फुटवल प्रतियोगिताको उपाधि पूरुषतर्फ एमवाइसी मुकुबुङ नागी र महिलातर्पm लेफ्ट साइड ताप्लेजुङले चुमेका छन् । 
 
प्रतियोगिताको आज सम्पन्न खेलमा पूरुष तर्फ खुँगा युवा क्लवल फालेलुङ–१, एकतीनलाई २–१ गोलअन्तरले स्तब्ध पार्दै एमवाइसीले उपाधिमाथि आफ्नो हक जमाएको हो । जीत सँगै एमवाइसीले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने उपबिजेतामा सिमित बन्न पुगेको खुँगा युवा क्लवले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । 
 
त्यस्तै महिलातर्फ हिलिहाङ फाउन्डेशन बिरुद्ध एक शून्यको कठिन जीत निकाल्दै लेफ्ट साइड ताप्लेजुङले उपाधि उचालेको छ । उपाधि बिजेता लेफ्ट साइडले नगद २० हजार ट्रफि, मेडल र प्रमाण पत्र त्यस्तै उपबिजेता हिलिहाङ फाउन्डेशनले नगद १० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिता निशान मेला बजार व्यवस्थापन समितिले आयोजना गरेको हो ।
 
प्रतियोगिताको पुरस्कार वितरण समारोह नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज हर्क नेम्बाङ मिक्सोको प्रमुख आतिथ्यता तथा निशान मेला बजार व्यवस्थापन समितिका अध्यक्ष अशोक खेवाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

Public Poll

Loading...