On Air :Songs+Add
Up Next :Eagle News

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

इगल सम्बाददाता । पाँचथर । १६ भदौ
राष्ट्रिय शिक्षा दिवश र अन्तराष्ट्रिय सारक्षरता दिवशको पूर्व सन्ध्यामा आज पाँचथर सदरमुकाम स्थित फिदिम माध्यमिक विद्यालयमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । फिदिम माध्यमिक बिद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा नयाँ नमुना मावि फिदिम प्रथम, फिदिम मावि द्धितिय र शुक्रतारा इङलिस बोर्डिङ स्कुल त्रितिय भएका छन् । प्रतियोगितामा जम्मा आठ विद्यालयको सहभागिता रहेको थियो । बिजयी प्रतियोगिलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी राज कुमार विश्वकर्माले पुरस्कार र प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको अध्यक्षतामा सम्पन्न भएको विद्यालयका शिक्षक हरि चन्द्र लाओतीले बताउँनुभएको छ । 
 

Public Poll

Loading...