On Air :Songs+Add
Up Next :Eagle News

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

हेल्पिङ हेन्स पाँचथरको संयोजनमा रक्तदान

इगल सम्बाददाता । पाँचथर । १६ भदौ
हेल्पिङ हेन्स पाँचथरको संयोजनमा आज फिदिममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रश सोसाइटीको कार्यालयमा सम्पन्न कार्यक्रममा आठ जनाले एक–एक पाउन्ड रक्तादान गनुभएको थियो । जिल्ला अस्पतालमा प्रशुती गराउँन आउँने महिलाहरुलाई ब्लड अभाव भएको गुनासो आएपछि उक्त अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको हेल्पिङ हेन्स पाँचथरका सचिव मोतिहाङ केरुङले बताउँनुभयो । हेन्सले विपदमा परेकाहरुलाई सहयोग गदै आएको छ ।
 

Public Poll

Loading...