On Air :Songs+Add
Up Next :Eagle News

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

दुई विद्यार्थी गाँजा सहित पक्राउ

इगल सम्बाददाता । पाँचथर । १६ भदौ
पाँचथर सदरमुकाम स्थित फिदिम माध्यमिक विद्यालयको कक्षा–८, मा अध्ययनरत दुई विद्यार्थी गाँजा सहित पक्राउ परेका छन् । उनीहरुलाई फिदिम नपा–१, स्थित जल्पादेवी मन्दिर परिषरबाट बुधबार राति आठ बजे गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विद्यार्थीहरु अन्दाजी १४ र १५ वर्षिय रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट केही गाँजा र गाँजा खान बनाइएको वाटरगन समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुबै जना वालक भएकाले अभिभावक बोलाई सम्झाइ–बुझाइ गरेर जिम्मा लगाएको प्रहरीले जनाएको छ । निजहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

Public Poll

Loading...