On Air :Nepal Darpan (News) UNN
Up Next :Songs+Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

ऐतराज केरुङ स्मृति गजल पुरस्कार रावतलाइ दिइने

सन्देश सुब्बा । पाँचथर । १० साउन
गजल मञ्च पाँचथरले हरेक वर्षको मोतीजयन्तीको दिन वितरण गर्दै आएको ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ यसपल्ट नुवाकोटका गजलकार रावतलाई प्रदान गरिने भएको छ । 
 
मञ्चले बुधबार फिदिममा पत्रकार सम्मेलन गरी उक्त पुरस्कारको पाँचौं संस्करणबाट युवा पुस्ताका शशक्त गजलकार रावतलाई पुरस्कृत गरिने जनाएको हो । उक्त पुरस्कार मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ लगायत उहाँको परिवारले आफ्नो दिवाङ्गत पिताको स्मृतिमा स्थापना गर्नुभएको हो । पुरस्कारको राशी सम्मान–पत्र सहित पाँच हजार पाँच सय ५५ रुपैंयाँ रहेको छ । 
 
आगामी भदौ पाँच गते १५२ औं मोतीजयन्तीको अवशर पारेर सो पुरस्कार वितरण गरिने पुरस्कार छनौंट समितिका संयोजक राज दिलाञ्जलीले बताए । सोही अवशरमा मेची कोशी गजल प्रतियोगिता सिजन–२ समेत आयोजना गरिने मञ्चका अध्यक्ष दीपक खनालले बताए ।
 

Public Poll

Loading...