On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

निर्बाचन पर्यवेक्षकलाई अभिमुखिकरण

इगल समाचार । पाँचथर । ३० जेठ
राष्ट्रिय निर्बाचन पर्यवेक्षण समिति (नियोक) पाँचथरको आयोजनामा पर्यवेक्षकहरुका लागि एक दिने अभिमुखिकरण मंगलबार फिदिममा सम्पन्न भएको छ । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्बाचनमा नियोक मार्फत जिल्लामा खटिने २२ जना पर्यवेक्षकहरुलाई अभिमुखीकरण गराइएको समितिका सचिव सगुन सुसाराले बताए । फिदिम स्थित होटल सरगमको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राई, नियोक पाँचथरका अध्यक्ष प्रेम ओझा र सदस्य शारदा थापाले गरेका थिए । 
 
 

Public Poll

Loading...