On Air :Eagle News
Up Next :Trafic Update

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

रोजीनाको ‘एक इशारा’ सार्वजनिक

सन्देश सुब्बा । पाँचथर । २३ जेठ
फिदिममा बसेर संगीत साधना गरिरहेकी गायिका रोजीना थाम्सुहाङको ‘एक इसारा ...’ बोलको गीत र भिडियो एकसाथ सार्वजनिक भएको छ । रोजीनाले गीत र भिडियोलाई काठमाण्डौंबाट सार्वजनिक गरेकी हुन् । गीतमा डिपि खनालको शब्द र धनु ज्ञाङ्मीको संगीत रहेको छ । एरेन्ज भने सञ्जिभ सुब्बाले गरेका छन् । प्रेमील विषयवस्तु समेटिएको पपआधुनिक शैलीको गीतको भिडियोलाई देवजङ थापाको निर्देशन गरेका हुन् । भिडियोमा खेम सम्वाहाफे र सम्पदा बानियाँले अभियन गरेका छन् । युट्युब मार्फत् सार्वजनिक भएको गीतले श्रोता–दर्शकको मन जित्ने रोजीनाको विश्वास छ ।
 

Public Poll

Loading...