On Air :Kaya Kairan News
Up Next :Swdesgan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

मसला बनाउँने तालिम सम्पन्न

रमेश थापा । यासोक । २३ वैशाख
पाँचथरको कुम्मायक गाउँपालीका स्थित यासोक बजारमा दश दिने मसला प्रशोधन सम्बन्ति तालिम शनिबार सम्पन्न भएको छ । 
 
जिल्ला घरेलु तथा साना उद्याोग विकास समिति पाँचथरको आयोजनामा सञ्चालन भएको तालिममा साविक यासोक गाविसका दश जनाको सहभागिता रहेको थियो । तालिममा बेसार र अदुवाको प्रशोधन सम्बन्ति सहभागीहरुलाई जानकारी गराईएको थियो । तालिमको सहजिकरण सहजकर्ता राम प्रसाद चापागाईले गर्नुभएको थियो । 
 
तालिमको समापन समारोहमा बोल्दै बरिष्ठ उद्योग अधिकृत ईश्वरी प्रसाद रिजालले सिप नभएका बेरोजगार युवा अपाङ्गता भएका व्यक्तिहरुका लागी सिप मुलक कार्यक्रम मार्फत आय आर्जनको बाटो तर्फ उन्मुख गराउँने उदेश्यले तालिमको अयोजना गरीको बताउनुभयो 

Public Poll

Loading...