On Air :Nepal Darpan (News) UNN
Up Next :Songs+Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

पुष्पको याग्राङसिङ बिमोचन

इगल समाचार । पाँचथर । १७ वैशाख
कवि पुष्पहाङ लोवाको लिम्बू भाषाको कविता संग्रह ‘याग्राङसिङ’ को बिमोचन भएको छ । आइतबार फिदिममा आयोजित एक कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगुले ‘याग्राङसिङ’ को बिमोचन गरे । 
 
कृतिमाथि क्रममा प्रमुख अतिथि जवेगु सँगै पाँचथरे स्रष्टाहरु प्रेम ओझा, शान्ता गौतम, डि.एम.कन्दङ्वा, लेखनाथ शिकारु, सागर केरुङ लगायतले आ–आफ्नो बिचार राखे । लिम्बू साहित्यका शशक्त हस्ति लोवाको यो दोस्रो कविता संग्रह हो । यसअघि लिम्बू भाषाको कविता संग्रह ‘तङअम्भुङ’ बजारमा ल्याइसकेका लोवाको दोस्रो कविता संग्रह ‘याग्राङसिङ’ मा विभिन्न स्वादका २२ कविता संग्रहित छन् । 
 
कार्यक्रमको संयोजन याक्थुङ मुच चइत चोक सयङ पाँचथरले गरेको थियो ।
 

Public Poll

Loading...