On Air :Nepal Darpan (News) UNN
Up Next :Songs+Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

तीन महिने सिलाइकटाई तालिम सुरु

इगल समाचार । पाँचथर । १७ वैशाख
पाथीभरा दलित महिला मञ्च र विष्णु सिलाइकटाइ प्रशिक्षण केन्द्रको आयोजनामा पाँचथरको फिदिममा आइतबारदेखि ३ महिने सिलाइकटाई तालिम सुरु भएको छ । फिदिम नगरपालिकाको एक लाख ७५ हजार आर्थिक सहयोगमा सुरु भएको उक्त तालिमको नगरपालिकाका कार्यकारी अधिकृत गुरुदत्त सुवेदीले गर्नुभएको थियो । 
 
तीन महिनासम्म सञ्चालन हुने उक्त तालिममा फिदिम नगरपालिकाका १६ जना दलित समुदायका महिलाहरुको सहभागिता रहेको बताइएको छ । आर्थिक रुपमा विपन्न दलित महिलाहरुको सिप विकास गराई आत्मनिर्भर बनाउँने उदेस्यले तालिमको आयोजना गरिएको हो ।
 
उक्त तालिमको उद्घाटन समारोहमा फिदिम नगरपालिकाका कार्यक्रम संयोजक दलेन केरुङ, पाथीभरा दलित महिला मञ्चका संस्थापक सदस्य पदम बहादुर शंकर, राप्रपाका फिदिम नगर अध्यक्ष जगत थापा मगर र नेपाल दलित संघका फिदिम नगर अध्यक्ष शेर बहादुर विक लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
 

Public Poll

Loading...