On Air :Kaya Kairan News
Up Next :Swdesgan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

वाल अधिकार रक्षाका लागि प्रतिबद्धता

इगल समाचार । पाँचथर । १४ वैशाख
आसन्न स्थानीय तहको निर्बाचनमा वाल अधिकार हनन् हुने किसिमका कुनै पनि कार्य नगर्ने पाँचथरका प्रमुख राजनीतिक दलहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् । पाँचथरको फिदिममा आज जिल्ला बाल कल्याण समितिको आयोजनामा सम्पन्न एक कार्यक्रममा दलका प्रतिनिधिले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
 
स्थानिय तह निर्वाचन र बाल अधिकार सम्बन्धि छलफल कार्यक्रममा नेपाली काँग्रेसका सचिव रुपनारायण जवेगु, नेकपा एमालेका अध्यक्ष राजकुमार भण्डारी, नेकपा माओबादी केन्द्रका नेता मेदनि खत्रि, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनकुमार दाहाल र प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का लगायतले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 
 
फिदिम स्थित होटल मनश्वीको सभाहलमा सम्पन्न कार्यक्रम जिल्ला वालकल्याण समिति पाँचथरका निर्मला मिश्रले बाल कल्याण समितिको यो अभियानलाई सफल पार्न सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
 

Public Poll

Loading...