On Air :Eagle News
Up Next :Trafic Update

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

सायाबुङ प्याक अप

सन्देश सुब्बा । पाँचथर । ११ वैशाख
किरात राई संस्कृतिमा आधारित चलचित्र सायाबुङको छायाङ्कन सम्पन्न भएको छ । वैशाख पहिलो हप्ता फिदिमबाट सुरु भएको चलचित्रलाई पाँचथरको सिदिन, फालोट, नेपाल–भारत सिमावर्ती सन्दकपुर जस्ता रमणीय स्थलहरुमा छायाङ्कन गरिएको निर्देशक भगिराज राईले बताए ।
 
प्रेमकथामा आधारित ‘सायाबुङ’ (शिरफूल) मा किरात राईहरुको जीवन पद्धती र संस्कृतिलाई देखाउँने कोशिस गरिएको निर्देशक राईको भनाई छ । ‘त्यसैले चलचित्रले संस्कृति संरक्षणको सन्देश पनि दिनेछ’ राईले भने । इष्ट काष्ट क्रिएशन प्रा.लि.का लागि साया सम्झना राईको कथा र निर्माण रहेको सायाबुङको साहित्यकार सगुन सुसारा राईले भाषा सम्पादन गरेका छन् ।
 
चलचित्र १५ लाखको अनुमानित लागतमा निर्माण भइरहेको निर्माण पक्षले जनाएको छ । आगामी दशैं–तिहारको पूर्व सन्ध्यामा रिलिज गर्ने गरी काम अगाडि बडाइएको चलचित्रमा देवजंग थापाको छायाङ्कन रहेको छ । ‘सायाबुङ’ मा मदन दुमी, निशा राई, साया सम्झना राई र सौजन सुब्बाको मूख्य भूमिका रहेको छ ।
 

Public Poll

Loading...