महोत्सवमा दुई दिन सार्वजनिक विदा

इगल संवाददातता (पाँचथर) पाँचथरको हिलिहाङ गाउपालिकामा आयोजना हुने प्रथम हिलिहाङ महोत्सवको उद्घाटनको दिन र समापनको दिन पालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउपालिकाको आयोजनामा सोमबार देखि सुरु हुने प्रथम हिलिहाङ महोत्सवको उद्घाटनको दिन र समापनको दिन गाउपालिकामा अवस्थित सम्पूर्ण सरकारि कार्यालय र शैक्षिक सँस्थाहरुलाई सावजनिक विदा दिइएको गाउपालिकाले जनाएको छ । हिलिहाङ दरबार क्षेत्रमा बैशमख २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा गाउपालिका बासिबाट व्यापक सहभागिता गराउन सार्वजनिक विदा दिइएको गाउपालिकाका अध्यक्ष भवानि लिङदेनले वताउनुभयो ।

हिलिहाङ गाउपालिकामा अवस्थित पर्यटककिय स्थलहरुको प्रवद्र्धनका लागि सञ्चालन हुन लागको महोत्सवको उद्घाटन प्रदेश नम्बर एकका मुख्यमन्त्रि शेरधन राईले गर्ने कार्यक्रम रहेको छ । महोत्सव सञ्चालनको लागि ५० लाख अनुमानित खर्च हुने वताइएको छ ।  पाँच दिनसम्म सञ्चालन हुने महोत्सवलाई २५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिकृया दिनुहोस

फिदिम नगरपालिका वडा नम्बर १० मा महिलाहरुको क्षमता अभिवृद्धि र चेतना सम्वन्धी तालिम शुरु

पाँचथर,जेठ ६, महिलाहरुको क्षमता अभिवृद्धि र चेतना सम्वन्धी अन्र्तक्रिया तथा तालिम पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० मा आज बाट शुरु भएको छ

SITENAME

साहित्य साधनाको अधिवेशन सम्पन्न

इगल संवाददाता (पाँचथर) साहित्य साधना पाँचथर बहुमुखि क्याम्पसको प्रथम अधिवेशन बिहीबार सम्पन्न भएको छ ।    अधिवेशनले सुमन अधिकारीको अध्यक्षतामा

SITENAME

पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ महोत्सव शुरु,महोत्सवका कार्यक्रहरु यस्ता छन्

जितेन्द्र भण्डारी÷ पाँचथर,वैशाख २४, “कृषि,उर्जा पर्यटन र ब्यापार समृद्ध हिलिहाङ निर्माणको आधार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ