एन्फाको चुनाव सकियो, ७७ मध्ये ७६ मत खस्यो

 अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वका लागि चुनाव सकिएको छ ।

७७ जना मतदाता रहेकोमा ७६ मत खसेको निर्वाचन समितिले जनाएको छ । जिल्ला फुटबल  कञ्चनपुरका अध्यक्ष गणेश चन्दले चुनाव नगर्न आफैले अदालतमा रिट हालेको भन्दै नैतिकताका आधारमा मतदान नगर्ने बताउनुभयो । मतपरिणाम शनिबार बेलुकासम्ममा आउने निर्वाचन समितिले जनाएको छ । 

अध्यक्षका प्रतिस्पर्धी मणी कुँवरले चुनावी प्रक्रिया बहिष्कार गर्ने बताएपनि ७६ मध्ये ७५ मत खसेपछि कुँवर पक्षले पनि मतदानमा सहभागि भएको पुष्टि भएको छ । एन्फाको अध्यक्षका लागि कुँवर र कर्माछिरिङ शेर्पाको समूह प्रतिस्पर्धामा छ । 

प्रतिकृया दिनुहोस

प्रदेश सांसद हरिशरण लामिछानेको निधन

 प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ । लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा

मोदीको अभिनन्दनबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।  प्रधानमन्त्री  ओलीले नाम

प्युठान बस दुर्घटना : घाइतेको पहिचान खुल्यो

 प्युठानमा रात्री बस पल्टिँदा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ । दुर्घटनामा प्युठान रजबाराका हरि मल्ल, प्युठान क्वाडीकी सविता शर्मा, बस चालक