आलु महोत्सवमा ८० लाखको कारोवार

SITENAME

पोखरा - कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ।

महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ।

कार्यक्रममा बद्री पंगेनी, जीवन दाहाल, तारापति सुवेदी, सीता केसी, सविन गुरुङ, राजेन्द्र सापकोटा, शंकर पन्त, ज्ञानेश्वर सुवेदी, सुभद्रा श्रेष्ठ र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुति रहेको सांस्कृतिक उपसमिति संयोजक मिलन बाँस्तोलाले जानकारी दिए । महोत्सव चैत ३० गतेसम्म चल्ने छ।रासस

प्रतिकृया दिनुहोस
SITENAME

बजार अनुगनका क्रममा ब्यापारीले कालो बजारी गरेको पाइयो

पाँचथर,कार्तिक १३,  पाँचथरको सदरमकाम फिदिम बजारको आज अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालो बजारी गरेर सामानहरु विक्री गर्ने गरेको पाइएको पाँचथरका

SITENAME

चाडपर्वलाई लक्षित गरी पाँचथरको फिदिममा गरियो बजार अनुगमन

अधिकांश पसलले मूल्यसूची नराखेको हुँदा तिन दिन भित्र मूल्य सूची राख्न दियो समितीले निर्देशन पाँचथर,असोज १९, चाडपर्वलाई लक्षित गरेर पाँचथरको फिदिममा

SITENAME

फिदिम नगरले दियो सवै वडाका महिलाहरुलाई अचार बनाउने तालिम

पाँचथर,जेठ २९, स्थानिय स्रोत साधनलाई उपयोग गरी अचार बनाई कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले नगरपालिका भित्रका