पानीभित्र रेस्टुरेण्ट

SITENAME

नर्वे – विश्वमा नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको बेला दक्षिणी नर्वेमा पानीभित्र रेस्टुरेण्टको निर्माण  भइरहेको छ। सन् २०१९ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो रेस्टुरेण्टमा समुद्री खानेकुराका परिकारलार्इ जोड दिइने बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नर्वेली इञ्जिनियरको स्नोहेट्टा नामक निर्माण कम्पनीले निर्माण गरिरहेको उक्त रेस्टुरेन्ट समुद्री सतह भन्दा पाँच मिटरसम्म गहिरो हुनेछ।

बाक्लो पर्खाल लगाई निर्माण गरिएको ‘अन्डर’ नामक यो रेस्टुरेण्टमा एकपटकमा १०० जनाले खानपिन गर्न सक्नेछन।
समुद्री गतिबिधी र जलचरहरुको दृश्यलार्इ ३६ फिटको सीसाबाट नजिकै नियाल्न मिल्ने हुँदा पर्यटकको आकर्षण बन्ने बिश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’

म्याग्दी– सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा

SITENAME

काठमाडौंका सम्पदा क्षेत्रमा फ्री वाइफाइ

काठमाडौं- काठमाडौंका सम्पदा क्षेत्रमा ६० दिनभित्र वाइफाइ जडान गरिने भएको छ। सर्वसाधरणलाई निःशुल्क वाइफाइको सेवा उपलब्ध गराउन काठमाडौं

SITENAME

निर्माणमा प्रविधिको प्रयोग

केही समयअघि एउटा राष्ट्रिय दैनिकमा नेपाली सेनाले निर्माण गर्दैगरेको काठमाडौं –निजगढ द्रूत मार्गको तस्बिरसहित समाचार छापिएको थियो । तस्बिरमा