चासोक तङनाममा सिक्किममा बृहत साँस्कृतिक कार्यक्रम हुने

SITENAME


चन्द्रकला नेम्बाङ (फिदिम) भारतको सिक्किममा तेस्रो चासोक तङ्नाम कल्चरल कार्यक्रम हुने भएको छ । नियारा प्रोडक्शनकको मुख्य आयोजना तथा याक्थुङ थाङबेन मेंछया सयङ कालेम्पुङ्कोको सह–आयोजनान कार्यक्रम हुन लागेको हो । 


कार्यक्रममा नेपाल बाट ख्याति प्राप्त कलाकारहरुको उपस्थिति रहने छ । कार्यक्रममा मिस नेपाल २०१४ का सुबिन लिम्बु, गायक कुशल थलङ्ग, गायिका सीता सिङंघक, गायिका सुनीता थेगींम, संचारकर्मि टीआर सेनेहाङ्ग, कबि नुनाम लिम्बु केरूङ्ग, मोडल सुम्निमा तुम्बापो लगायतको प्रस्तुती रहने वताइएको छ  ।


चासोक तङनाम कार्यक्रम बिशेष सिक्किमे लिम्बुहरुलाई एकता गराउने साथै हराउँदै गएका लिम्वुृ संस्कार र संस्कृति सहित मौलिक चार्डहरु जगेर्णा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नियारा ताम्लिङले वताउनुभयो ।


कार्यक्रमले भारतको सिक्किमा अवस्थित लिम्बुहरु र नेपालका लिम्बुहरु एकै हुन संस्कार, संस्कृति रिति–रिवाज भाषा धर्मको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने सन्देश प्रबाह गर्न कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रम भारतको सुख्खिम गान्तोक रानीपुल स्थित साराम्साखेतमा डिसेम्वर १४ वाट १६ सम्म सञ्चालन हुने वताइएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।