करेन्ट चाउचाउले गर्यो फिदिममा विविध कार्यक्रम

SITENAME

पाँचथर,मंसिर १५,
यशोद्धा फुड्स प्रा.लि.ले उत्पादन गरेको करेन्ट तयारी चाउचाउले शनिबार पाँचथरको फिदिममा ब्यवसायी सित भेटघाट तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
 कार्यक्रममा जिल्लाका विशिष्ट ब्यक्तिहरु तथा ब्यवसायी लाई माँयाको चिनो समेत प्रदान गरिएको मार्केटिङ म्यानेजर खेम निरौलाले बताउनुभयो । 
यस्तै लक्की ड्र मार्फत विभिन्न ब्यक्तिहरुलाई उपहार  र सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको उहाँले बताउनुभयो । 
करेन्ट चाउचाउ बारे प्रचार प्रसार गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको करेन्ट तयारी चाउचाउका निर्देशक छवि शर्माले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।