लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा फेकोफनले गर्यो अन्र्तक्रिया

SITENAME

पाँचथर,मंसिर १३,
कार्य क्षेत्रमा हुने लैिङ्गक हिंसा अन्त्य,लैङ्गिक हिंसा र दुब्र्यवहार छैन हामीलाई स्वीकार भन्ने नाराका साथ  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत पाँचथरको फिदिममा आज एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरको आयोजनामा भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सहभागिले अव छलफल र अन्र्तक्रियाले मात्रै लैङ्गिक हिंसा अन्त्य नहुने भन्दै त्यसका लागि ब्यक्ति आफैँ बाट सुर्धनुपर्ने बताउनुभयो । 
कार्यक्रममा फिदिम नगरपालिका उपमेयर उर्मिला प्रधान श्रेष्ठ,महिला अधिकारकर्मीहरु मुना नेम्बाङ,सविता राउत,सरस्वती रिजाल लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।
 सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।