फिदिम नगरपालिले वडा वडामा पुगेर उपभोक्ता समितीहरुलाई धमाधम तालिम दिँदै

SITENAME

पाँचथर,मंसिर १२,
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११  का उपभोक्ता समितीहरुलाई योजना सम्झौता,र फरफराक सम्वन्धी एक दिने तालिम तथा अन्र्तक्रिया कार्यक्रम बुधबार सम्पन्न  भएको छ । 
योजना कसरी सम्झौता गर्ने त्यसका लागि आवश्यक कागजतहरु के के चाहिने ? काम सकेपछि कसरी फरफारक गर्ने लगायतका विषयमा तालिम प्रदान गरिएको फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताउनुभयो ।
 फिदिम नगरपालिकाको आयोजनामा उक्त अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । यो अन्र्तक्रियाले वडाको योजनाहरुको काम गर्न समेत सहज हुने फिदिम नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष श्री प्रसाद घिमिरेले बताउनुभयो । 
फिदिम नगरपालिकाको आयोजनामा नगरपालिकाको १४ वटै वडामा तालिमको आयोजना गर्दे आएको नगरपालिकाले जनाएको छ । यस्तो अन्र्तक्रियाले योजनाहरुका काम पारदर्शी,गुणस्तरीयता र सुशासन कायम हुने फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।