छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

SITENAME


चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई पाँचथर प्रहरीले पक्राउ गरी अदालत पेश गरेको छ  ।

पक्राउ पर्नेमा जिल्ला पाँचथर मिक्लाजुङ गाउपालिका ५ बस्ने मैतहाङमा लावती रहेका छन् । लावती बिरुद्ध जग्गा लिखित दर्ता बदर देवानी मुद्धामा उजुरी परेपछी प्रहरीले पक्राउ गरी पाँचथर जिल्ला अदालत पेश गर्दा  अदालतको आदेशले सात दिन कैद भुक्तानको लागी कारागार चलान भएका छन् । यस्तै लुटपिट मुद्धामा अभियोग लागी फरार रहेका जिल्ला पाँचथर फाल्गुनन्द गाउपालिका ४ बस्ने हंसमान नेम्बाङपनि पक्राउ परेका छन् ।  

पक्राउ परेका नेम्बाङलाई  जिल्ला अदालतमा पेश गर्दा अदालतले तोकेको जरिवाना रकम बुझाई छुट पाएको पाँचथर प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।