फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

SITENAME


पाँचथर,कार्तिक २६,
पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ ।
फिदिम नगरपालिकाको १० लाख रुपैयाको आर्थिक सहयोगमा १२ फिट ८ इन्च अग्लो शालिक निर्माण भएको हो । शालिकको महागुरु फाल्गुनन्दको १ सय ३४ जन्मजयन्तीको अवसर पारेर आइतबार अनावरण गरिएको हो ।
 शालिकको अनावरण कार्यक्रममा गुरु आत्मनन्द लिङदेन, तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेल,पूर्व सभामुख सुबास नेम्बाङ,सांसद वशन्त नेम्बाङ,नेकपाका नेता योगश भट्टराई,नेपाली काग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बे,फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङ लगायतले गर्नुभएको थियो । 
यो शालिक निर्माण भएपश्चात भक्तजनहरु मूर्तिको पूजाआजा आउने तथा आन्तारिक र बाह्य पर्यटकहरु भित्रयाउने उद्धेश्यले नगरपालिकाले शालिकको निर्माण गरेको फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।