दोस्रो कुम्मायक गोल्डकपको उपाधि भिडन्त आयोजक र हिलिहाङ स्र्पाेटिङ विच हुने

SITENAME

इगल संवाददाता (कुम्मायक) हिलिहाङ स्पोर्टिङ क्लव कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा जारी दोस्रो करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पृथ्वी माविको खेलमैदानमा वुधबार सम्पन्न दोस्रो तथा अन्तिम सेििमफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लवलाई ट्राईवेकरमा ४ का बिरुद्ध ५ गोलले स्तब्ध पार्दै हिलिहाङ उपाधि नजिक पुगेको हो । पहिलो हाफकोे ९ औँ मिनेटमा हिलिहाङका डिफेन्सले नियन्त्रण गुमाउँदा फिदिम स्पोर्टिङ क्लवका मनिष केरुङले गोल गरेका थिए । त्यसको दुई मिनेटमै हिलिहाङका हरि मैनालीले गर्दै खेल बराबरि ल्याएका थिए । त्यसपछि दुवै टोलिबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राइबेकरबाट निकालिएको हो । खेलको म्यान अफ् दि म्याच हिलिहाङका गजेन्द्र राई बने । उनले ट्रफि सहित नगद तीन हजार रुपैंयाँ प्राप्त गरे ।
हिलिहाङले उपाधिका लागि बिहिबार आयोजक कम्मायक स्पोर्टिङ क्लवको सामना गर्नेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफि सहित नगल एक लाख ११ हजार पाउने आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष रोहन घिमिरेले जानकारि दिनुभयो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

तरुण गोल्डकपमा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक 

इगल संवाददाता (फिदिम) पाँचथरको फिदिममा जारि तरुण गोल्डकप फुटबल प्रतियोगितामा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक पुगेको छ ।  फिदिम माविको

स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सिलाई गम्भिर चोट

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको

SITENAME

ए डिभिजन लिगः बुद्ध चेम्जोङ र रञ्जन विष्टको गोलमा थ्रीस्टारको विजयी सुरुवात

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स