तरुण गोल्डकपमा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक 

SITENAME


इगल संवाददाता (फिदिम) पाँचथरको फिदिममा जारि तरुण गोल्डकप फुटबल प्रतियोगितामा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक पुगेको छ ।  फिदिम माविको खेलमैदानमा वुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा फाल्गुनन्द स्र्पाेटिङ क्लवलाई १–० ले स्तब्ध पार्दै तुम्बेवा फाइनल प्रबेश गरेको हो । वुधबारको खेलको म्यान अफ द म्याच तुम्वेवाका पुरण करुम्बाङ घोषित हुदैँ नगद ३ हजार प्राप्त गरे । उपाधिको लागि तुम्वेवाले बिहिबार हुने मिक्लाजुङ स्र्पाेटिङ क्लव र कुम्मायक विच हुने विजेतासँग कातिक १६ गते फाइनद खेल्नेछ । नेपाल तरुण दलको ६६ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको विजेताले एक लाख, एक हजार एक सय ६६ रुपैँया पाउने आयोजक नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारि दिनुभएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो कुम्मायक गोल्डकपको उपाधि भिडन्त आयोजक र हिलिहाङ स्र्पाेटिङ विच हुने

इगल संवाददाता (कुम्मायक) हिलिहाङ स्पोर्टिङ क्लव कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा जारी दोस्रो करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको

स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सिलाई गम्भिर चोट

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको

SITENAME

ए डिभिजन लिगः बुद्ध चेम्जोङ र रञ्जन विष्टको गोलमा थ्रीस्टारको विजयी सुरुवात

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स