दशैमा ससुराली आएका युवकको पोखरीमा डुबेर मृत्यु

SITENAME

(दाङ) दाङको घोराहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उप(महानगरपालिका वडा नम्बर(१६, बाहुनडाँडा ससुरालीमा आएका २५ वर्षीय लाल बहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । 
डाँगीको शव पोखरीबाट निकालेर घोराही उपक्षेत्रीय अस्पतालमा ल्याइंदै गरेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ । (उज्यालोबाट)

 

प्रतिकृया दिनुहोस
SITENAME

पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

पाँचथर,कार्तिक २६, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको  छ ।  राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले आज सदरमुकाम

SITENAME

नक्कली नोटसहित पाँचजना पक्राउ

   (काठमाडौं)  रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी

श्रीमानले गरे श्रीमतीको हत्या

(गुल्मी) गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले शनिबार राति श्रीमतीको हत्या गरेका छन् । जाँडरक्सी सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका