नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

SITENAME

पाँचथर,असोज २४,
नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।
 तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पाटी एकीकरण पछि कार्यालयको उद्घाटन गरिएको हो ।
 कार्यालयको उद्घाटन गर्दे नेकपाका केन्द्रिय सदस्य डम्बरसिङ सम्हाम्फेले अव पाटी एकीकरण भएकोले सवै कार्यकर्ताहरु संगठन विस्तारका लागि सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नेकपा नेता राज कुमार भण्डारी,नेता हर्क नेम्बाङ मिम्सो लगायतका नेताहरुले मनतब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष

SITENAME

तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मा एकीकृत घुम्ती शिविर सम्पन्न

पाँचथर,असोज २३, पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मा आइतबार एक दिने एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर बाट कृषि,स्वास्थ्य,आयुर्वेद, र