चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

SITENAME

पाँचथर,असोज २३,
चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष स्थापना गरिएपछि आफूहरुलाई सहज भएको यात्रुहरु बताउँछन् । 
चाडपर्वको समयमा मनपरी भाडा उठाउने तथा क्षमता भन्दा वढि यात्रुहरु सवारी साधानमा राख्नाले दुर्घटनाको जोखिम वढ्ने भएकोले यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताउनुभयो । 
सहायता कक्ष स्थापना भएपछि वढि भाडा लिएको,यात्रु लाई नचढाउने जस्ता उजुरी आएको ट्राफिक प्रहरी बताउँछन् । तोकिएको भन्दा वढि भाडा उठाउने केहि सवारी साधानहरुलाई भाडा फिर्ता गराएर वढि भाडा लिने सवारी साधानलाई जरिवाना समेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन