तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मा एकीकृत घुम्ती शिविर सम्पन्न

SITENAME

पाँचथर,असोज २३,
पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मा आइतबार एक दिने एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर बाट कृषि,स्वास्थ्य,आयुर्वेद, र पशु सम्वन्धी सेवाग्राहीहरु लाभान्वित भएका थिए ।
सिविरमा स्वास्थ जाँच गरि औषधी वितरण ७५ जनालाई,आयुर्वेद जाँच र औषधी वितरण ७१ जनालाई,पशु सम्वन्धी १ सय २ जना लाभान्वित भएका थिए । यस्तै १ सय ४५ घरपरिवारलाई विभिन्न किसिमका तरकारीका विऊ विजन वितरण गरिएको वडा नम्बर ३ का वडाअध्यक्ष कमल थापाले बताउनुभयो । 
साथै सोही कार्यक्रमका वीच सामाजिक सुरक्षाभत्ता समेत वितरण गरेपछि सेवाग्राही हर्षित भएका थिए । 
वडाअध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष होमनाथ थापाले जनता सित जोडिएका प्रत्यक्ष,अप्रत्यक्ष काममा निरन्तर लागिरहने बताउनुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन