लैङगिक हिंसा,साइबर क्राइम,र ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

SITENAME

पाँचथर,असोज १६,
लैङगिक हिंसा,साइबर क्राइम,र ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम पाँचथरको फिदिममा आज सम्पन्न भएको छ । 
जनसेवा समाज पाँचथर र जिल्ला प्रहरी कार्यालय पाँचथरको संयुक्त आयोजनामा संचालित कार्यक्रममा फिदिम माविका विद्यार्थीहरुलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
 कार्यक्रममा बोल्दै फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङले यो कार्यक्रम विद्यार्थीको निम्ति अत्यन्तै आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवर,जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले गर्नुभएको थियो । कार्यक्रम जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।