फिदिम नगरपालिले राख्यो हेंवा खोलामा सावधानी बोर्ड

SITENAME

पाँचथर,भदौ २९,
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा खोलामा सावधानी बोर्ड राखिएको छ । 
हेंवा खोलामा अस्वभाविक रुपमा मानिस बग्न र बेपत्ता हुन थालेपछि फिदिम नगरपालिकाले थापाटारस्थित खोला किनारमा बोर्ड राखिएको प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताउनुभयो ।
बोर्डमा बर्षाको समय भएकाले खोला किनारामा प्रवेश नगर्न, नुहाउने, कपडा धुने, माछा मार्ने, पौडि खेल्ने लगायतका कार्य नगर्न आग्रह गरिएको छ ।
खोलामा मानिस बग्ने र बेपत्ता हुने क्रम बढेपछि भौतिक तथा मानवीय क्षतिलाई कम गर्न बोर्ड राखिएको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बतानुभयो ।
हेंवाखोलामा यहीं भदौ महिनामा मात्र चार जना मानिस बगेका छन् । जसमध्ये तीन जनालाई मृत भेटिएको थियो । एक नौ बर्षिय बालक भने अझै बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

स्वास्थ्य र शिक्षाको जिम्मा अव सरकारले लिन्छ—आर्थिक मामिल तथा योजनामन्त्री मौसम

पाँचथर,भदौ ३०, पूर्वी पहाडि भेगमा कुनै बेला त्यस्तो समय थियो,त्यस भेला विरामी परियो भने डोकोमा हालेर स्वास्थ्य चौकी तथा अस्पताल लैजानुपर्दथ्यो, तर

SITENAME

बाल दिवशको अवसरमा फिदिम नगरपालिकाले वितरण गर्यो विपन्न ४५ परिवारलाई सामाग्री

पाँचथर,भदौ २९, बाल दिवशको अवसरमा पाँचथरको फिदिम नगरपालिकाले फिदिम ४ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई पोशाक तथा झोलाहरु वितरण गरिएको छ । त्यस

SITENAME

युवा एकता नै खेलकुद विकासको बलियो आधार होः कुरुम्बाङ

इगल संवाददाता (कुम्मायक) राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का उपाध्यक्ष तेजकुमार कुरुम्बाङले युवा एकता नै खेलकुद