पूर्व नेकपा एमालेको भातृसंगठन युवा संघको तुम्बेवामा अधिवेशन सम्पन्न

SITENAME


पाँचथर,भदौ २५,
पूर्व नेकपा एमालेको भातृसंगठन युवा संघको तुम्बेवा गाउँपालिकाको अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । अधिवेशनले याम लावतीको अध्यक्षतामा ३१ सदस्य नयाँ कार्यसमिती समेत चयन गरेको हो । 
नवगठित समितीको सचिवमा संगम तामाङ,र कोषाध्यक्षमा टिका खत्री रहनु भएको छ । 
कार्यक्रममा तुम्बेवा एमाले इन्चार्ज गोविन्द तामाङ,गाउँपालिका उपाध्यक्ष धन साँवा,युवा संघ जिल्ला अध्यक्ष बाबा मेन्याङबो,वडा नम्बर ३ का वडाअध्यक्ष कमल थापा,मोति तामाङ लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । 
तालिमको प्रशिक्षण युवा संघ जिल्ला अध्यक्ष मेन्याङबोले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

स्वास्थ्य र शिक्षाको जिम्मा अव सरकारले लिन्छ—आर्थिक मामिल तथा योजनामन्त्री मौसम

पाँचथर,भदौ ३०, पूर्वी पहाडि भेगमा कुनै बेला त्यस्तो समय थियो,त्यस भेला विरामी परियो भने डोकोमा हालेर स्वास्थ्य चौकी तथा अस्पताल लैजानुपर्दथ्यो, तर

SITENAME

बाल दिवशको अवसरमा फिदिम नगरपालिकाले वितरण गर्यो विपन्न ४५ परिवारलाई सामाग्री

पाँचथर,भदौ २९, बाल दिवशको अवसरमा पाँचथरको फिदिम नगरपालिकाले फिदिम ४ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई पोशाक तथा झोलाहरु वितरण गरिएको छ । त्यस

SITENAME

फिदिम नगरपालिले राख्यो हेंवा खोलामा सावधानी बोर्ड

पाँचथर,भदौ २९, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा खोलामा सावधानी बोर्ड राखिएको छ ।  हेंवा खोलामा अस्वभाविक रुपमा मानिस