फिदिम नगरका वडा कार्यालय उपभोक्ता समिती मार्फत निर्माण गरिने

SITENAME

पाँचथर,साउन २२,
पाँचथरको फिदिम नगरपालिका कार्यपालिकाको १७ औ वैठकले नगरका ८ वटा वडाका लागि विनियोजित रकमलाई उपभोक्ता समितीले गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको तेस्रो नगर सभाले प्रत्येक वडा लाई ३५ लाख रुपैयाका दरले भवन निर्माणका लागि रकम विनियोजन गरेको हो ।
 नगर सभाले वडा नभएका र जग्गा उपलब्ध भएका ती वडाहरुमा कुल २ करोड ८० लाख रुपैया रकम कार्यालय निर्माणका लागि विनियोजन गरेको थियो । 
यस्तै वडाको भवन निर्माण भने टेन्डर प्रक्रिया बाट नभई उपभोक्ता समिती मार्फत  निर्माण गरिने फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
यस्तै फिदिम नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मीनारायण मन्दिर देखि ५ र ६ नम्बर वडा हुँदै नवमीडाँडाको पात्लेभन्ज्याङ सम्म को सडक स्तरोन्नित र फिदिम नगरको वडा नम्बर ७,८ र १४ मा रहेको सडक स्तरोन्नितका लागि सडक बोड बाट आएको ५० लाख रुपैया रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।