भदौरे मेलाको अवसरमा अकाशेमा फुटवल प्रतियोगिता हुने

SITENAME

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलङ गाउपालिका–८, अकाशेमा भदौरे मेलाको अवसरमा पुरुष नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । प्रत्येक वर्ष भदौ १ गते लाग्दै आइरहेको भदौरे मेलाको अवसरमा आउन्दो साउन २९ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता सथानीय चोम्जोलुङ सेवा समाज फालेलुङ–८ को आयोजनामा ज्ञानज्योति आधारभुत विद्यालयको खेल मैदानमा सञ्चालन हुने  भएको हो ।

प्रतियोगिताको विजेताले आकर्षक ट्रफिसहित मेडल, प्रमाण पत्र र नगद ५० हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलिले आर्कर्षक ट्रफिसहित मेडल, प्रमाण पत्र र नगद २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसरिनै विधागत तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडि र उत्कृष्ट डिफेन्डरले एक–एक थान फुटवल सुज, उत्कृष्ट किपरले एक थान ग्लोब र सर्वाधिक गोलकर्ताले एक थान फुटवल सुज पाउनेछ । यस्तै सेमिफाइनलबाट म्यान अफ द म्याचले नगद पाँच सय प्राप्त गर्नेछ ।  प्रतियोगिता अन्तर्गत साउन २९ गते १० वजेदेखि उदघाटन समारोह हुने र दिउँसो १ वजेबाट खेल सुरु हुने आयोजक सँस्थाका सचिव राजन जवेगुले वताउनुभयो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो कुम्मायक गोल्डकपको उपाधि भिडन्त आयोजक र हिलिहाङ स्र्पाेटिङ विच हुने

इगल संवाददाता (कुम्मायक) हिलिहाङ स्पोर्टिङ क्लव कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा जारी दोस्रो करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको

SITENAME

तरुण गोल्डकपमा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक 

इगल संवाददाता (फिदिम) पाँचथरको फिदिममा जारि तरुण गोल्डकप फुटबल प्रतियोगितामा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक पुगेको छ ।  फिदिम माविको

स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सिलाई गम्भिर चोट

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको