जिल्ला अस्पताल पाँचथरमा रहँदा नेपालले के के काम गरे ?

SITENAME

पाँचथर,साउन १२,
जिल्ला अस्पताल विकाश समिती पाँचथरको अध्यक्ष दिपक नेपालको आफनो कार्यकाल सकिएको छ । 
गत ०७५ आषाढ ३२ गतेको निर्णय अनुसार पाँचथर अस्पातल बिकास समिती गठन आदेश २०६२ तथा अस्पताल ब्यवस्थापन समिती कार्यबिधी २०७३ समेत खारेज भएको र नेपाल सरकार ( सचिब स्तरिय ) को ०७५ श्रावण ६ गतेको निर्णय अनुसार नेपालको समयअवधि सकिएको हो । 
नेपालले अस्पतालमा डेण वर्षको अवधिमा महत्पूर्ण र उल्लेखनिय काम गरेको सरोकारवालाहरु वताउँछन् । 
उनले अस्पताल परिषर र भित्र सरसफाई अभियाननै संचाल गरी अस्पतालको मुहार नै फेरिदिए । 
फिदिम नगरपालिकाको सहयोगमा ओपिडी सेवालाई पूर्ण निशुल्क भएको छ ।
 उनले नवजात शिशुका लागि अलग वाडको ब्यवस्था,एक्सरे रुमलाई हजाड मुक्त बनाउने,विभिन्न संघ संस्था बाट विरामीलाई ओड्ने ओछ्याउने कपडा उपलब्ध गराए ।
 अस्पतालबाट वितरण हुने औषधीहरु १० प्रतिशत छुटमा उपलब्ध गराउने प्रवन्ध मिलाए ।
 विरामी र कुरुवाका लागि अस्पताल स्टाफहरुलाई समेत सुविधा पुग्ने गरी चमेना गृहको निर्माण भएको छ । ५० शैया अस्पतालको भवनको काम दु्रत गतिमा अघि वढेको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सप्तमी बजारमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा

पाँचथर,जेठ १४, पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको छ ।  यो इकाई संचालनमा आएसँगै

SITENAME

मिक्लाजुङ २ मा नियमित स्वास्थ्य सम्वन्धी तालिमहरु सम्पन्न

पाँचथर,जेठ १३, पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ मा जेठ १० गतेदेखि १२ गते सम्म स्वास्थ्य सँग सम्वन्धित विभिन्न ३ वटा छुटाछुटै तालिमहरु

SITENAME

यस्ता छन् अण्डाका ८ फाइदा

अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । यसका