उवासंघ पाँचथरले दियो अकबरे खुर्सानीका लागि बजारीकरण भण्डारण एवम उद्यमशिलता विकाश तालिम

SITENAME

पाँचथर,असार २६,
पाँचथरको फाल्गुनन्द ४ मा अकबरे खुर्सानीका कृषकहरुका लागी वजारीकरण, भण्डारण एवं उद्यमशिलता विकास तालिम मंगलबार सम्पन्न भएको छ । 
पाँचथर उद्योग बाािण्ज्य संघ, ब्यापार तथा जिकासी प्रवद्र्धन क्षेत्रिय कार्यालय विराटनगर, घरेलु तथा साना उद्योग विकास समिति पाँचथर तथा सिरिजंगा साना किसान कृषक सहकारी संस्था, चिलिङदिनको आयोजनामा अकबरेको उत्पादनको लागी पकेट क्षेत्र मानिएको चिलिङदिनका कृषकलाई अकबरेको बजारीकण र भण्डारण का विषयमा शिप प्रदान गरिएको हो ।
      कार्यक्रममा नारायण सुवेदी र महेन्द्र लुइटेलले सहजिकरण गर्नुभएको 
थियो । कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि अमरकुमार नेम्वाङले फाल्गुनन्द गाउँपालिकाले कृषिका उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रम पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

पाँचथर,असोज २४, नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।  तत्कालिन नेकपा एमाले र

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष