हिलिहाङ गाउँपालिकाले गर्यो वडा नम्बर ५ मा ४५ जनालाई सम्मान, १ सय ८० जनालाई परिचयपत्र वितरण

SITENAME

पाँचथर,जेठ २९,
जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ मा आज ४५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
यस्तै ६० वर्ष माथिका १ सय ८० जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका योजना प्रमुख देबेन्द्र कटुवालले बताउनुभयो । उहाँका अनुसार १० वटा अपांगता परिचयपत्र  समेत वितरण गरिएको थियो ।
 कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेन,उपाध्यक्ष सुमित्रा उप्रेती सेढाई,प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बू,महिला विकाश अधिकृत निर्मला दाहाल,अपांग सेवा संघ पाँचथरका अध्यक्ष नविन ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

पाँचथर,असोज २४, नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।  तत्कालिन नेकपा एमाले र

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष