अनलाइन शिक्षा लागू गर्ने उदेश्यले प्रदान गर्यो इथुङ माविमा फाउण्डेशनले १० थान कम्प्यूटर

SITENAME

पाँचथर,जेठ २९,

अनलाइन शिक्षा लागू गर्ने उद्धेश्यले इक्वालिटी फाउण्डेशनले पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ स्थित इथुङ मावि रानीटारमा १० थान कम्प्यूटर प्रदान गरेको छ ।

आज विद्यालयमा आयोजित कम्प्यूटर हस्तान्त्ररण कार्यक्रम मार्फत उक्त कम्प्यूटरहरु फाउण्डेशनका उपाध्यक्ष राधा न्यौपानेले विद्यालयका प्रअ असल सुब्बालाई हस्तान्त्ररण गर्नुभएको हो ।

उक्त कार्यक्रममा वोल्दै फाउण्डेशनका उपाध्यक्ष राधाकृष्ण न्यौपानले अव यी कम्प्यूटरको संरक्षण विद्यालयले गर्नुपर्ने र मर्मत सम्भारको खर्च ब्यवस्थापन वडापालिका र नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।

 यस्तै वाइफाइ,प्रोजेक्टर,स्माट बोडको ब्यवस्था वडा र नगरले ब्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रअ सुब्बा,नेपाल कम्यूनिष्ट पाटीका श्याम तुम्रोक,गुप्तेश्वर माविका प्रअ कमल बास्कोटा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

अहिले सम्म फाउण्डेशनले जिल्लाको नाँगिन माविमा १५ वटा,लुम्फाबुङ माविमा ६ वटा, र इथुङ मावि लाई १० वटा हस्तान्त्ररण गरिएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

पाँचथर,असोज २४, नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।  तत्कालिन नेकपा एमाले र

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष