लुम्फाबुङ माविलाई फाउण्डेशनले विद्यालयमै पुगेर ६ थान कम्प्यूटर प्रदान गर्यो

SITENAME

लुम्फाबुङ माविलाई फाउण्डेशनले विद्यालयमै पुगेर ६ थान कम्प्यूटर प्रदान गर्यो
पाँचथर,जेठ २७
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९ स्थित लुम्फाबुङमा रहेको लुम्फाबुङ माविलाई इक्वालिटी फाउण्डेशनले  आइतबार विद्यालयमै पुगेर ६ थान कम्प्यूटर प्रदान गरेको छ ।
 फाउण्डेशनका केन्द्रिय उपाध्यक्ष राधाकृष्ण न्यौपानेले विद्यालयमै पुगेर ६ थान कम्प्यूटर प्रदान गर्नुभएको हो । 
कार्यक्रममा बोल्दै उपाध्यक्ष न्यौपानेले अव बाँकी ६ थान कम्प्यूटर ५० प्रतिशत जनसहभागितमा आधारित कार्यक्रम मार्फत विद्यालयले खरिद गर्नुपर्ने बताउनुभयो । यस्तै वाइफाइ,प्रोजक्टर लगायत अन्य सामानहरु भने नगरपालिका तथा वडाले खरिदन गर्नुपर्ने बताउनुभयो ।
 विद्यालय ब्यवस्थापन समिती अध्यक्ष गंगा राईका अध्यक्षतमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेत, वडा नम्बर ९ का वडाअध्यक्ष बालकृष्ण लावती,नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना,जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

जलवायु परिवर्तन सम्वन्धी तालिम शुरु

जलवायु परिवर्तन सम्वन्धी तालिम शुरु पाँचथर,असार ५, पाँचथरको याङवरक गाउँपालिकाको थर्पुमा दुई दिने जलवायु परिवर्तन सम्वन्धी तालिम सोमबार बाट शुरु

SITENAME

राष्ट्रिय परिचय पत्रः १ सय २ वर्षीय वृद्धाको विवरण सँकलन गरेर सुरु गरियो विवरण सँकलन कार्य

उपेन्द्र येक्तेन (फिदिम) नेपालमा पहिलो पटक वितरण गर्न लागिएको राष्ट्रिय परिचय पत्रको विवरण सँकलनको काम पाँचथरबाट सुरु गरिएको छ । पहिलो चरणमा एक लाख १७

धरपकड तथा पक्राउ गर्ने जस्ता कार्य तत्काल रोक्नुपर्ने माग गर्दे निर्माण ब्यवसायिले वुझायो ज्ञापनपत्र

पाँचथर,असार ३, पछिल्लो समय गृहमन्त्रालयले निर्माण ब्यवसायिलाई गरेको धरपकड तथा पक्राउ गर्ने जस्ता कार्य तत्काल रोकिनुपर्ने माग गर्दे नेपाल निर्माण