हिलिहाङ गाउँपालिको गर्यो ३ दर्जन वढि जेष्ठ नागरिकलाई सम्मान

SITENAME

पाँचथर,जेठ २७,
जेष्ठ नागरिक सम्मान अभियान कार्यक्रम अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ४ मा आइतबार आयोजित एक कार्यक्रमका वीच तिन दर्जन वढि जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 
यस्तै २ सय भन्दा वढि जेष्ठ नागरिक परिचयपत्र समेत वितरण गरिएको छ । त्यसैगरी ३ वटा रातो, ३ वटा निलो र १ वटा सेतो अपांगता परिचयपत्र वितरण गरिएको हो । 
कार्यक्रममा हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत टार्जन लिम्बू,महिला तथा बालवालिका कार्यालय प्रमुख निर्मला दाहाल,वडा नम्बर ४ का वडा अध्यक्ष श्री प्रसाद सिगु,वडा नम्बर १ का वडाअध्यक्ष गोपी भण्डारी, अपांग सेवा संघ पाँचथरका अध्यक्ष नविन ढुंगेल,हिलिहाङ गाउँपालिकाका योजना प्रमुख देबेन्द्र कटुवाल, लेखा फाँट प्रमुख सुवास भट्टराई,वडा नम्बर १ का वडा सचिव सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

खडेरीका कारण खाद्यन्न संकट उत्पन्न हुने,स्थानिय वसाईसर्दे

पाँचथर,साउन २८, पाँचथरको तुम्वेवा गाउँपालिकामा खडेरीका कारण खाद्यान्न संकट उत्पन्न हुने देखिएको छ । गत असार देखि अहिले साउन वित्न लाग्दा समेत आकाश

SITENAME

गैसस महासंघको अध्यक्षमा नेम्बाङ 

पाँचथर,साउन २७, गैर सरकारी संस्था महासंघको सातौ अधिवेशन बाट नन्द नेम्बाङ सर्वसम्मत चयन हुनु भएको छ । आइतबार बिहान सम्पन्न अधिवेशनले नेम्बाङको

SITENAME

जनचासोमा आजको विषय

जनचासोमा आजको विषय विभिन्न शिर्षकमा विनियोजन भएका योजनाहरु चुस्त दुरुस्त र प्रभावकारि तरिकाले कार्यान्वयन गर्न कस्ले के गर्नु आवश्यक देख्नुहुन्छ