सप्तमी बजारमा सार्वजनिक शौचालय निर्माण

SITENAME

पाँचथर,जेठ २४
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
 पूर्व स्थानिय विकाशमन्त्री पूर्णकुमार शेर्माले उपलब्ध गराएको निशुल्क ४ आना जग्गामा वडा र बजार ब्यवस्थापन समितीको पहलमा सार्वजनिक शौचालय निर्माण गरिएको वडाअध्यक्ष सन्तोष शेर्माले बताउनुभयो । 
शाौचालय निर्माण पश्चात विशेष गरी प्रत्येक शुक्रबार लाग्ने हाट बजार आउने सर्वसाधरणलाई सहज भएको छ ।
 यस्तै सप्तमी बजारमै वधशाला निर्माणका लागि यो वर्ष गाउँपालिकाले एक लाख रुपैया विनियोजन गरी काम समेत अघि वढेको वडअध्यक्ष शेर्माले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

पाँचथर,असोज २४, नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।  तत्कालिन नेकपा एमाले र

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष