कुमायकमा अपांगता परिचय पत्र वितरण

SITENAME

कुमायकमा अपांगता परिचय पत्र वितरण
पाँचथर,जेठ २२,
पाँचथरको कुमायक गाउँपालिकामा प्रत्येक वडामै गएर अपांगता परिचय पत्र वितरण गरिएको छ ।
महिला तथा वालवालिका कार्यालय पाँचथर र अपांग सेवा संघ पाँचथको समन्वयमा पालिकाका ३४ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको महिला तथा वालवालिका कार्यालय प्रमुख निर्मला दाहालले बताउनुभयो ।
 रातो ८ वटा,निलो ११ वटा,पहेँलो १५ वटा र सेतो ९ वटा अपांगता परिचयपत्र वितरण गरिएको अपांग सेवा संघ पाँचथरकी सचिव समिक्षा मुखियाले बताउनुभयो । 
उहाँका अनुसार रातोले मासिक २ हजार रुपैया,निलोले मासिक ६ रुपैया भत्ता पाउनेछन् भने पहेँलो र सेतोले भत्ता पाउने छैनन् ।

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४५ वर्षीया गिरीको ज्यान गयो

 अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको

SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने