फेकोफन पाँचथरले गर्यो वातावरण दिवशको अवसरमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम

SITENAME

पाँचथर,जेठ २१,
सामुदायिकन वन उपभोक्ता महासंघ पाँचथरले सोमबार फाल्गुनन्द गाउँपालिका स्थित राँके बजारमा  जलवायु परिवर्तनले पारेको प्रभाव,तथा विपद ब्यवस्थापनको विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघको २३ औ स्थापना दिवश तथा १ सय ३१ औ विश्व वातावरण दिवशको अवसर पारेर सप्ताहब्यापी कार्यक्रम संचालन गर्दे आएको फेकोफनले छलफल तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
 कार्यक्रमको सहजीकरण फेकोफन पाँचथरका अध्यक्ष देवी न्यौपाने,सचिव राजेन्द्र काफले,सहायक जिल्ला वन अधिकृत राज कुमार खत्री लगायतले गर्नुभएको थियो । यस्तै सोही भेलाले फाल्गुनन्द स्तरीय सामुदायिक वन उपभोक्ता महासंघ गठन गरेको छ ।
 घनश्याम आङदेम्बेको संयोजकत्वमा ९ सदस्य समिती गठन गरिएको हो । नवगठित समितीको उपाध्यक्षमा राम बहादुर चेम्जोङ,सचिव स्मिता तामाङ,सहसचिव तारा बहादुर चेम्जोङ,र कोषाध्यक्ष मिठु चौधरी रहनुभएको छ । यस्तै मंगलबार गणेशमान पार्कमा वृक्षारोपणको कार्यक्रम तय गरिएको सामुदायिक वन उपभोक्ता महासंघले पाँचथरले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

पाँचथरमा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु 

पाँचथर,मंसिर ३, सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । आठ वर्षको गृहकार्यपछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको थालेको

SITENAME

पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

पाँचथर,कार्तिक २६, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको  छ ।  राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले आज सदरमुकाम

SITENAME

दशैमा ससुराली आएका युवकको पोखरीमा डुबेर मृत्यु

(दाङ) दाङको घोराहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उप(महानगरपालिका वडा नम्बर(१६, बाहुनडाँडा ससुरालीमा